बेनी–जोमसोम सडक राती बन्द हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ साउन । फाइल तस्विर म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकमा रातीको समयमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बेनीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन ५ गतेदेखि लागु हुने गरी बेनी–घाँसा खण्डमा रातको समयमा … Continue reading बेनी–जोमसोम सडक राती बन्द हुने